सेवा अस्थायी रूपमा बन्द हुने सम्बन्धी सूचना
प्रकाशित मिति
24 Sep 2026
प्राविधिक कार्यका कारण केही अनलाइन सेवाहरू अस्थायी रूपमा उपलब्ध नहुन सक्छन्। निर्धारित प्राविधिक कार्य सम्पन्न भएपछि सेवा सामान्य रूपमा सञ्चालन हुनेछ।