सेवा तालिका परिवर्तन सम्बन्धी सूचना
प्रकाशित मिति
24 Sep 2026
केही सेवाको तालिकामा अस्थायी रूपमा परिवर्तन गरिएको जानकारी गराइन्छ। सेवाग्राहीलाई कार्यालय आउनुअघि अद्यावधिक सेवा तालिका जाँच गर्न अनुरोध गरिन्छ।